ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त गरेका छन् । बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएकाे हाे । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरिएको छ । पुनर्गठनसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ । पुनःगठित मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २२ मन्त्री र दुई राज्यमन्त्री छन् […]

Apr 24, 2025 - 01:54
 0
ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त गरेका छन् ।

बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएकाे हाे ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरिएको छ । पुनर्गठनसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ ।

पुनःगठित मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २२ मन्त्री र दुई राज्यमन्त्री छन् ।

ठेकेदारको रुपमा ‘कान्छाराम’ उपनामले निचिने तामाङ नेपाली काङ्ग्रेको कोटाबाट राज्यमन्त्री बनेका थिए ।

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ ग्रहण बिहीबार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register