सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बिहीबार बिहान बसिरहेको हो । बैठकमा संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । सरकारले वैशाख १२ गते संसदको वर्षे अधिवेशन आह्वान गरेको छ । हेरौं थप तस्वीरहरू :

Apr 24, 2025 - 04:51
 0
सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बिहीबार बिहान बसिरहेको हो ।

बैठकमा संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । सरकारले वैशाख १२ गते संसदको वर्षे अधिवेशन आह्वान गरेको छ ।

हेरौं थप तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register