कुनै बेलाको चर्चित ब्रान्ड एलजी मोबाइल अब सदाका लागि बन्द हुँदै

काठमाडौँ । एलजी इलेक्ट्रोनिक्सले आउँदो ३० जुन देखि आफ्ना सबै मोबाइल फोनको सफ्टवेयर अपडेट सेवा बन्द गर्ने घोषणा गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले अबदेखि आफ्ना मोबाइलमा सफ्टवेयर अपग्रेड र अपडेटसम्बन्धी सेवा स्थायी रूपमा बन्द गरिने जानकारी दिएको हो । चार वर्षअघि नै कम्पनीले स्मार्टफोन बजारबाट बाहिरिने घोषणा गरेको थियो । जारी सूचना अनुसार अब एलजीले आफ्नो मोबाइल सफ्टवेयर अपग्रेड, अपडेट सेन्टर (एप सेवा) र एलजी ब्रिज (पिसी टुल) सबै सेवाहरू बन्द गर्दैछ । यी सबै सेवा ३० जुनपछि बन्द हुनेछ । सेवा बन्द भएपछि कुनै पनि ...

Apr 30, 2025 - 08:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register