उपत्यकाका ४५ ठाउँमा ब्याट्री स्वाप स्टेसन, ईभीमा चार्ज सकिँदा ब्याट्री नै फेर्न मिल्ने

काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनका लागि गोगोरोले काठमाडौं उपत्यकामा ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन सञ्चालनमा ल्याएको छ । स्मार्ट स्कुटर बिक्री सुरु गर्नुअघि नै गोगोरोले ब्याट्री-स्वापिङ पूर्वाधार विस्तार गरेको हो । गोगोरो यस्ता स्वाप स्टेसनहरू रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा राखिएको जनाएको छ । प्रयोगकर्तालाई छिटो र सहज ब्याट्री उपलब्ध गराउने गरी यस्तो पूर्वाधार विस्तार गरिएको कम्पनीको भनाइ छ ।  ब्याट्री स्वाप गर्न ६ सेकेन्ड मात्र लाग्ने भएकाले सवारीधनीले चार्जिङका लागि पर्खनुपर्ने समस्या हट्ने कम्प...

Mar 28, 2025 - 06:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register