श्रीमती सबिनाले नै खिचेकी थिइन् बालेनको भाइरल भइरहेको तस्बिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सेतो बाथरोब लगाएको अवस्थामा एक युवतीसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा उक्त तस्बिर सार्वजनिक गरेपछि यो फोटो चर्चामा आएको हो । बालेनका सल्लाहकार कुमार बेनका अनुसार भाइरल भइरहेको उक्त तस्बिर बालेनकी श्रीमती सबिना काफ्लेले खिचेकी हुन् । यो तस्बिर गत फागुनको होलीको समयमा बालेन सपरिवार बुटवलको मणिग्रामस्थित विश्राम बाटिका होटलमा गएका बेला खिचिएको थियो । ...

May 28, 2025 - 12:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register