श्रमिक दिवस : काठमाडौंमा जिफन्टको र्‍याली (तस्वीरहरू)

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेकपा एमालेनिकट जिफन्टले काठमाडौंमा र्‍याली निकालेको छ । उक्त र्‍याली आज (बिहीबार) प्रदर्शनीमार्गमा भेला भएर भद्रकाली, रत्नपार्क हुँदै भृकुटीमण्डपस्थित बगँचामा आएर सभामा परिणत हुनेछ । सभालाई दिउँसो १ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिफन्टले जनाएको छ । आज मे १ तारिखमा संसारभर श्रमिक दिवस मनाइँदै […]

May 1, 2025 - 08:10
 0
श्रमिक दिवस : काठमाडौंमा जिफन्टको र्‍याली (तस्वीरहरू)

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेकपा एमालेनिकट जिफन्टले काठमाडौंमा र्‍याली निकालेको छ ।

उक्त र्‍याली आज (बिहीबार) प्रदर्शनीमार्गमा भेला भएर भद्रकाली, रत्नपार्क हुँदै भृकुटीमण्डपस्थित बगँचामा आएर सभामा परिणत हुनेछ ।

सभालाई दिउँसो १ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिफन्टले जनाएको छ ।

आज मे १ तारिखमा संसारभर श्रमिक दिवस मनाइँदै छ ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register