आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस

काठमाडौं । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथामार्फत उनीहरूका घर आँगन र परिवारसम्मै पुर्‍याउन मद्दत गर्नेछन् । नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुर्‍याएर नेपालमा फूल फुलाउन […]

Feb 10, 2025 - 12:36
 0
आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस

काठमाडौं । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन् ।

विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथामार्फत उनीहरूका घर आँगन र परिवारसम्मै पुर्‍याउन मद्दत गर्नेछन् ।

नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुर्‍याएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साईग्रेसको आवाजमा सुन्न पाइने छ ।

कामको बाध्यता होइन कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाणसमेत साईग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register