अनामनगरस्थित धोबीखोलामा कार खस्यो
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा कार खसेको छ । आइतबार बिहान बी एए ८७१४ नम्बरको कार मदन भण्डारी कलेज नजिकैबाट धोबीखोलामा खसेको हो । कार खसेर उत्तानु परेपनि चालक भने सकुशल रहेको काठमाडौं प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा कार खसेको छ ।
आइतबार बिहान बी एए ८७१४ नम्बरको कार मदन भण्डारी कलेज नजिकैबाट धोबीखोलामा खसेको हो ।
कार खसेर उत्तानु परेपनि चालक भने सकुशल रहेको काठमाडौं प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
What's Your Reaction?






