ओलीले बोलाएको बैठकमा प्रचण्ड अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरूको बैठकमा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भइरहेको छ । बैठकमा प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली र देउवाबीच […]

May 1, 2025 - 14:25
 0
ओलीले बोलाएको बैठकमा प्रचण्ड अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरूको बैठकमा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भइरहेको छ ।

बैठकमा प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओली र देउवाबीच समसामयिक राजनीति, नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register