गोर्खाज फाइनान्सको सिइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

काठमाडौँ । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । फाइनान्सको बैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले इवाहाङलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई सिइओसँगै कम्पनी सचिव नियुक्त गर्ने पनि निर्णय गरेको छ । कम्पनीका अनुसार इवाहाङलाई बैशाख २१ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सिइओ […]

May 2, 2025 - 07:55
 0
गोर्खाज फाइनान्सको सिइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

काठमाडौँ । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।

फाइनान्सको बैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले इवाहाङलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई सिइओसँगै कम्पनी सचिव नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

कम्पनीका अनुसार इवाहाङलाई बैशाख २१ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सिइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register