को हुन् ट्रकमा भेटिएको २५ करोडको मालिक ? 

काठमाडौँ । ट्रकमा भेटिएको २५ करोडको मालिक फेला परेका छन् । काठमाडौँको टोखास्थित झोर क्षेत्रबाट ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक फेला परेका हुन् ।  चीनतर्फ लैजाँदै गरेको अवस्थामा ट्रकबाट बरामद भएको सो रकमको मालिकको पहिचान खुलेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् ।  ती प्रहरीका अनुसार इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट उक्त […]

Apr 2, 2025 - 11:45
 0
को हुन् ट्रकमा भेटिएको २५ करोडको मालिक ? 

काठमाडौँ । ट्रकमा भेटिएको २५ करोडको मालिक फेला परेका छन् । काठमाडौँको टोखास्थित झोर क्षेत्रबाट ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक फेला परेका हुन् । 

चीनतर्फ लैजाँदै गरेको अवस्थामा ट्रकबाट बरामद भएको सो रकमको मालिकको पहिचान खुलेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् । 

ती प्रहरीका अनुसार इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट उक्त रकमको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ का नारायण पौडेल रहेको खुलेको छ । 

उनी हाल काठमाडौँको टोखा नगरपालिका-१० बस्दै आएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register