प्रधानमन्त्री भन्छन्: एआई सञ्चालन गर्न आवश्यक विद्युत् नेपालले दिन सक्छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सञ्चालनका लागि आवश्यक पर्ने विद्युत आपूर्ति गर्न सक्षम रहेको बताएका छन् । आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको विकाससँगै विश्व एआईकाे युगमा प्रवेश गरिसकेको र यसका लागि आवश्यक विद्युत नेपालले उपलब्ध गराउन सक्ने धारणा राखे “हामीसँग इलेक्ट्रिसिटी छ । अब तपाईँहरूले स्थापना गर्ने तयारी गरिरहँदा हामी थप इलेक्ट्रिसिटी उत्पादन गर्छौ । हामी एआईल...

What's Your Reaction?






