सरकारको नीति तथा कार्यक्रममा जेन जी पुस्तालाई विशेष प्राथामिकता

काठमाडौं । सरकारले जेन जी पुस्तालाई विशेष प्राथामिकतामा राखेर उद्यमशीलताको विकास गर्ने भएको छ । नीति तथा कार्यक्रममा सरकारले जेन जी पुस्तालाई विशेष प्राथामिकतामा राखेर स्टार्टअप कार्यक्रम र योजना अघि ल्याउने बताएको हो । जेन जी पुस्तामा उद्यमशीलताको भावना जागृत गर्ने किसिमले योजना अघि सार्ने सरकारको नीति छ । उद्यमशीलता मार्फत नै आन्तरिक रोजगारी सिर्जना […]

May 2, 2025 - 10:58
 0
सरकारको नीति तथा कार्यक्रममा जेन जी पुस्तालाई विशेष प्राथामिकता

काठमाडौं । सरकारले जेन जी पुस्तालाई विशेष प्राथामिकतामा राखेर उद्यमशीलताको विकास गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा सरकारले जेन जी पुस्तालाई विशेष प्राथामिकतामा राखेर स्टार्टअप कार्यक्रम र योजना अघि ल्याउने बताएको हो ।

जेन जी पुस्तामा उद्यमशीलताको भावना जागृत गर्ने किसिमले योजना अघि सार्ने सरकारको नीति छ । उद्यमशीलता मार्फत नै आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जन सिर्जना गर्ने नीति सरकारले लिएको छ ।

हरेक उद्यम र व्यापारमा त्यसको इकोसिस्टम र व्यापारिक योजना निश्चित गर्दै त्यस्ता योजनाहरूमा जेन जी पुस्तालाई विशेष प्राथामिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register