विद्युत महशुल बढाउने हितेन्द्रदेव शाक्यको तयारी ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत महसुल बढाउने तयारी गरेका छन् । विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले विद्युत महसुल बढाउने तयारी गरिरहेको संकेत गरेका हुन् ।  उनले पछिल्लो ३ वर्षदेखि विद्युत महशुल समायोजन नभएको भन्दै अब भने विद्युत महसुल समायोजन गर्न पहल गर्ने योजना रहेको उल्लेख गरेका छन् ।  अर्कोतर्फ […]

May 2, 2025 - 10:55
 0
विद्युत महशुल बढाउने हितेन्द्रदेव शाक्यको तयारी ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत महसुल बढाउने तयारी गरेका छन् । विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले विद्युत महसुल बढाउने तयारी गरिरहेको संकेत गरेका हुन् । 

उनले पछिल्लो ३ वर्षदेखि विद्युत महशुल समायोजन नभएको भन्दै अब भने विद्युत महसुल समायोजन गर्न पहल गर्ने योजना रहेको उल्लेख गरेका छन् । 

अर्कोतर्फ विद्युत प्राधिकरणको खातामा एक रुपैयाँ पनि नभएको बताउँदै शाक्यले प्राधिकरणले १० अर्ब ऋण लिने तयारी गरिरहेको पनि शाक्यले बताएका छन् । उनले ऋण लिनका लागि सरकारलाई पत्र पठाएको पनि बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register