एमाले महासचिव पोखरेल र भाजपा विदेश विभाग प्रमुखबीच भेट

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । दुई नेताबीच बत्तीसपुलतीस्थित द्वारिका होटलमा शुक्रबार भेट भएको एमाले स्रोतले जनाएको छ । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको बताइएको छ । नेपाल भ्रमणमा रहेका चौथाइवालले दर्जनभन्दा बढी नेतालाई भेटिसकेका छन् […]

May 2, 2025 - 13:07
 0
एमाले महासचिव पोखरेल र भाजपा विदेश विभाग प्रमुखबीच भेट

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच बत्तीसपुलतीस्थित द्वारिका होटलमा शुक्रबार भेट भएको एमाले स्रोतले जनाएको छ ।

त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको बताइएको छ ।

नेपाल भ्रमणमा रहेका चौथाइवालले दर्जनभन्दा बढी नेतालाई भेटिसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register