यी हुन् मानव शरीरका २२ रोचक तत्थ्यहरु

१. प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ । २. मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।३. रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।४. प्रतिदिन मुटुले एकहजार पटक शरीरमा रगत प्रवाह गर्छ ।५. एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।६. एक मानव शरीरमा [...] The post यी हुन् मानव शरीरका २२ रोचक तत्थ्यहरु appeared first on Jhapa Online.

May 3, 2025 - 09:37
 0
यी हुन् मानव शरीरका २२ रोचक तत्थ्यहरु

१. प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ ।

२. मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।
३. रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।
४. प्रतिदिन मुटुले एकहजार पटक शरीरमा रगत प्रवाह गर्छ ।
५. एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।
६. एक मानव शरीरमा करीव एकहजार विलियन ९१ अर्ब० स्नायु कोषहरु हुन्छन् ।
७. आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।
८. कङक्रिट भन्दा मानिसको हाड चर गुणा बढी बलियो हुन्छ ।
९. जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।
१०. बच्चा घुँडाको क्याप बिना जन्मन्छ र २ देखि ६ बर्ष पछि मात्रै यो देखा पर्न थाल्छ ।
११. जीवनभर आँखाको आकार उही रहन्छ तर नाक र कान भने जीवनभरसम्म बढीरहन्छ ।
१२. जन्मदा मानव शरीरमा तीनसय हाड्डीहरु हुन्छन् उमेर बढ्दै जाँदा हड्डीहरु जोडिएर यसको संख्या दुईसय ६ पुग्छ ।
१३. खप्पर २६ अलग हड्डीहरुले बनेको हुन्छ ।
१४. रौं र नङ एउटै पदार्थले बनेको हुन्छ ।
१५. हाक्ष्युँ गर्दा मुटु धड्कन सहित शरीरको सबै कार्य केही पलको लागि बन्द हुन्छ ।
१६. मानव शरीरमा सबैभन्दा बलियो मांशपेसी जिब्रो हो ।
१७. स्वस्थ मानिस हरेक दिन करीव सात पटक वाथरुम अर्थात शौचालय जान्छ ।
१८. खाना मुखबाट पेटमा पुग्न करिव सात सेकेन्ड लाग्छ ।
१९. युवायुवतीमा भन्दा बालबच्चामा टेस्ट बड र स्वादको बडको संख्या बढी हुन्छ ।
२०. हाक्ष्युँ गर्दा हावामा करीव १६० किलोमिटर पैति घण्टाको बेगले नाकबाट बाहिर फ्याकिन्छ ।
२१. शरीरको सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।
२२. शरीरको सबैभन्दा ठूलो मांशपेसी नितम्ब हो । एजेन्सी

The post यी हुन् मानव शरीरका २२ रोचक तत्थ्यहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register