बसन्त ऋतुमा बैजनी बहार… (तस्विरहरु)

काठमाडौँ । वसन्त ऋतुसँगै काठमाडौँ शहरको दश्य बैजनी रंगले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ । वैशाख लागेसँगै काठमाडौँ फूलैफूलले ढाकिएको छ । सडक किनारमा लगाइएका ज्याकराण्डाका फूलहरूले मानिसको मन लोभ्याइरहेका छन् । बैजनी पृष्ठभूमिमा फोटो–भिडियो खिच्नेहरु पनि थुप्रै देखिन्छन् । बाँकी […]

May 4, 2025 - 03:37
 0
बसन्त ऋतुमा बैजनी बहार… (तस्विरहरु)

काठमाडौँ । वसन्त ऋतुसँगै काठमाडौँ शहरको दश्य बैजनी रंगले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ ।

वैशाख लागेसँगै काठमाडौँ फूलैफूलले ढाकिएको छ । सडक किनारमा लगाइएका ज्याकराण्डाका फूलहरूले मानिसको मन लोभ्याइरहेका छन् । बैजनी पृष्ठभूमिमा फोटो–भिडियो खिच्नेहरु पनि थुप्रै देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register