ग्रामीण दूरसञ्चार विकास कोषको रकम फिक्स्ड डिपोजिटमा राख्दै एनटीए, बैंकहरूसँग प्रस्ताव आह्वान

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्न वाणिज्य बैंकहरूसँग सिलबन्दी प्रस्ताव आह्वान गरेको छ । एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकहरूलाई आफूले लगानी गर्न चाहेको रकम र दिनसक्ने अधिकतम ब्याजदरसहित प्रस्ताव पेश गर्न आग्रह गरेको हो । सूचनाअनुसार, इच्छुक बैंकहरूले यही असार ६ गते शुक्रबार दिउँसो ३ बजेभित्र प्राधिकरणको आर्थिक प्रशासन शाखा, जमलमा आफ्नो सिलबन्दी कोटेशन पेश गरिसक्नुपर्नेछ । प्राधिकर...

Jun 19, 2025 - 03:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register