भद्रपुरमा हात्तीको आक्रमणबाट एक जना घाइते

भद्रपुर, ५ असार । झापाको भद्रपुरमा हात्तीको आक्रणमा परी एक जना घाइते भएका छन् । हात्तीको आक्रणमा परी भद्रपुर नगरपालिका–१० फुलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् । बुधबार राति करिब ७ः४५ बजेको समयमा काम गरेर फर्कने क्रममा एक वटा जंगली हात्तीले आक्रमण गर्दा उनको कम्मर, टाउको र बाया खुट्टामा चोट लागेको छ [...] The post भद्रपुरमा हात्तीको आक्रमणबाट एक जना घाइते appeared first on Jhapa Online.

Jun 19, 2025 - 03:56
 0
भद्रपुरमा हात्तीको आक्रमणबाट एक जना घाइते

भद्रपुर, ५ असार । झापाको भद्रपुरमा हात्तीको आक्रणमा परी एक जना घाइते भएका छन् ।

हात्तीको आक्रणमा परी भद्रपुर नगरपालिका–१० फुलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् । बुधबार राति करिब ७ः४५ बजेको समयमा काम गरेर फर्कने क्रममा एक वटा जंगली हात्तीले आक्रमण गर्दा उनको कम्मर, टाउको र बाया खुट्टामा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था बोल्न सक्ने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post भद्रपुरमा हात्तीको आक्रमणबाट एक जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register