भिजिट भिसा पीडितलाई उक्साएको भन्दै भिडिओ आएपछि सुमना भन्छिन्- ‘मेरो चरित्रहत्या गर्न खोजियो’

  काठमाडौँ । ठगीमा परेका केही व्यक्तिलाई अख्तियारमा उजुरी दिन उक्साएको आरोपसहितको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्यसप्रति आपत्ति जनाउँदै आफूविरुद्ध सुनियोजित चरित्रहत्या भइरहेको आरोप लगाएकी छन् । श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूले कसैलाई अख्तियारमा उजुरी दिन भनेको वा निर्देशन दिएको कुरा पूर्णतः गलत र भ्रामक भएको दाबी गरिन् । सार्वजनिक भिडिओमा सांसद श्रेष्ठले ठगीमा परेका केही व्यक्तिलाई अख्तियारमा उजुरी दिन उक्साएक...

Jun 19, 2025 - 02:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register