रहेनन् वामपन्थी नेता प्रदीप नेपाल

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो ७१ वर्षको उमेरमा नेपालको निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए ।

May 6, 2025 - 11:53
 0
रहेनन् वामपन्थी नेता प्रदीप नेपाल

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो ७१ वर्षको उमेरमा नेपालको निधन भएको हो ।

उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register