आईफोन बनाउने फक्सकनले अब ईभी पनि उत्पादन गर्ने

काठमाडौँ । एप्पलको लागि आईफोन उत्पादन गर्ने ताइवानको कम्पनी फक्सकनले अब जापानी अटो कम्पनी मित्सुबिसी मोटर्सका विद्युतीय सवारी साधन पनि बनाउने भएको छ । फक्सकन र मित्सुबिसीबीच विद्युतीय सवारी साधन (ईभी) को डिजाइन र उत्पादनमा सहकार्य गर्ने प्रारम्भिक सम्झौता भएको छ। दुवै कम्पनीबीच भएको समझदारी अनुसार सवारी साधन फक्सकन र युलन मोटरको संयुक्त उद्यम कम्पनी फक्सट्रोनले निर्माण गर्नेछ । फक्सट्रोनले उत्पादन गरेका ईभीहरू सन् २०२६ को अन्त्यदेखि बजारमा आउने अनुमान छ । फक्सकन विश्वको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स उत्पादन कम्पनी हो ...

May 8, 2025 - 10:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register