नागरिक एपमा नयाँ फिचर: एआई, क्यूआर स्क्यानदेखि राष्ट्रिय परिचयपत्र प्रमाणीकरणसम्म
काठमाडौं । सरकारी सेवालाई नागरिकको पहुँचमा सहज बनाउने उद्देश्यले विकास गरिएको नागरिक एपमा थुप्रै नयाँ फिचर थपिएका छन् । सूचना प्रविधि विभागले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी एपमा थपिएका नयाँ विशेषता सार्वजनिक गरेको हो । विभागका नागरिक एप रिसर्च एन्ड डेभलपमेन्ट प्रोजेक्ट मेनेजर सन्तोष अर्यालले एपमा राष्ट्रिय परिचयपत्र प्रमाणीकरण, लोकसेवा आयोग सेवाको इन्टिग्रेसन, सुरक्षित पहिचानका लागि नागरिक पहिचान द्वारको स्तरोन्नति, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित फोटो प्रमाणीकरण जस्ता सेवा थपिएको बताए । उ...

What's Your Reaction?






