भारत–पाकिस्तान तनावका कारण आईपीएल स्थगित

काठमाडौं । भारत र पाकिस्तान बीचको तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ । बढ्दाे तनावलाई मध्यनजर गर्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका बाँकी खेल स्थगित गर्ने निर्णय गरेको क्रिक इन्फोमा समाचार छ । यसबारेमा छिट्टै औपचारिक घोषणा हुने बताइएको छ ।

May 9, 2025 - 08:40
 0
भारत–पाकिस्तान तनावका कारण आईपीएल स्थगित

काठमाडौं । भारत र पाकिस्तान बीचको तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ ।

बढ्दाे तनावलाई मध्यनजर गर्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका बाँकी खेल स्थगित गर्ने निर्णय गरेको क्रिक इन्फोमा समाचार छ ।

यसबारेमा छिट्टै औपचारिक घोषणा हुने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register