प्रधानमन्त्री ओलीबारे अपमानजनक र्‍याप अपलोड गर्ने युवकविरुद्ध साइबर क्राइमको मुद्दा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर दुरुपयोग गरी अपमानजनक शब्दसहितको र्‍याप गीत बनाएर युट्युबमा अपलोड गरेको आरोपमा एक युवकविरुद्ध मुद्दा दायर भएको छ । भोजपुर घर भई ललितपुरको पुल्चोक बस्ने ३२ वर्षीय मलुम राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोगपत्र दायर भएको हो । अभियोगपत्र अनुसार राईले ‘मलुम छोटेनली’ नामक युट्युब च्यानलमा प्रधानमन्त्री ओलीको तस्बिर राखी “KP CHOR- new rap song 2025....” शीर्षकमा र्‍याप भिडिओ अपलोड गरेका थिए । उक्...

May 10, 2025 - 05:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register