आविष्कार केन्द्रले ल्यायो अस्पताल-स्वास्थ्य चौकीका लागि ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणाली

  काठमाडौँ । सार्वजनिक तथा निजी स्वास्थ्य संस्थाहरूमा सूचना प्रविधिको समावेशीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राष्ट्रिय आविष्कार केन्द्रले अस्पताल र स्वास्थ्य चौकीका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली ल्याएको छ ।  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सामुदायिक अस्पताल, गाउँपालिका तथा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूले सस्तो मूल्यमा ईएमआर प्रणाली जडान गर्न सक्ने बताएका छन् । “नेपालका सामुदायिक अस्पतालहरू, गाउँपालिका तथा नगरपालिका स्वास्थ्यचौकी...

May 15, 2025 - 05:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register