भद्रपुर–९ को जमदार चोकमा आगलागी हुँदा डेढ लाखको क्षति

भद्रपुर, २९ बैशाख । झापाको भद्रपुर नगरपालिका–९ स्थित जमदार चोकमा आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज दिउँसो भद्रपुर–९ जमदार चोककी गीता कार्की पौडेलको टिनको छाना र बाँसको टाँटीबेरा भएको भान्साघरमा विधुत सर्ट भई आगलागी हुँदा भान्साघर भित्र रहेको अन्नपात, भाडावर्तन, काँठपात पूण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट करिब [...] The post भद्रपुर–९ को जमदार चोकमा आगलागी हुँदा डेढ लाखको क्षति appeared first on Jhapa Online.

May 12, 2025 - 09:44
 0
भद्रपुर–९ को जमदार चोकमा आगलागी हुँदा डेढ लाखको क्षति

भद्रपुर, २९ बैशाख । झापाको भद्रपुर नगरपालिका–९ स्थित जमदार चोकमा आगलागी हुँदा डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आज दिउँसो भद्रपुर–९ जमदार चोककी गीता कार्की पौडेलको टिनको छाना र बाँसको टाँटीबेरा भएको भान्साघरमा विधुत सर्ट भई आगलागी हुँदा भान्साघर भित्र रहेको अन्नपात, भाडावर्तन, काँठपात पूण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

The post भद्रपुर–९ को जमदार चोकमा आगलागी हुँदा डेढ लाखको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register