५०० जनालाई आईटी क्षेत्रमा रोजगार बनाउने बागमती सरकारको तयारी

काठमाडौँ । बागमती प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा पाँच सय जनालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसका लागि आवश्यक तालिम प्रदान गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्बन्धमा निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । आइतबार सम्पन्न सम्झौता अनुसार मन्त्रालयले तोकेको सूचना प्रविधि सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको रकमबाट न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनेछ । श्रम मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले यस स...

May 13, 2025 - 11:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register