नागरिक एपमा १०० सरकारी सेवा थपिँदै, आईटी दशकलाई समेटेर २५ वर्षे दीर्घकालीन रणनीति आउने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्ष नागरिक एपमा १०० भन्दा बढी सरकारी सेवा थपिने जानकारी दिएका छन् । आठौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै मन्त्री गुरुङले नागरिकलाई आवश्यक सेवा एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले नागरिक एपमा सेवा विस्तार गर्न लागिएको उल्लेख गरे । उनका अनुसार हाल ३५ सरकारी निकायका ६५ भन्दा बढी सेवा नागरिक एपमा आबद्ध गरिसकिएको छ । “सबै मन्त्रालय अन्तर्गतका उच्च प्राथमिकताका १०० भन्दा बढी सेवाहरू यसै वर्षभित्र नागरिक...

May 2, 2025 - 03:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register