स्कटल्याण्डमा खेल्ने राष्ट्रिय क्रिकेट टोलीको बिदाई

लन्डन- आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिजका लागि स्कटल्याण्ड आउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार मुलपानीमा बिदाई कार्यक्रम गरेको हो । नेपाली टोली बिहीबार लन्डन उत्रने छ । टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, […]

May 14, 2025 - 07:41
 0
स्कटल्याण्डमा खेल्ने राष्ट्रिय क्रिकेट टोलीको बिदाई

लन्डन- आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिजका लागि स्कटल्याण्ड आउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार मुलपानीमा बिदाई कार्यक्रम गरेको हो ।

नेपाली टोली बिहीबार लन्डन उत्रने छ । टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।

टी-२०आई सिरिजका लागि थप किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम छानिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register