लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो चरणमा तीन नगरपालिकामा वितरण

काठमाडौँ । लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम सुरु गरिएको छ । बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले गोरखापत्रलाई दिएको जानकारी अनुसार लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेँसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको वडा तहमा पुगेर वितरण सुरु गरिएको हो । आठ वटा स्थानीय तहमध्ये बाँकी पालिकामा क्रमशः परिचयपत्र वितरण गरिने उनको भनाइ छ । गोरखापत्रमा प्रकाशित समाचार अनुसार यसअघि मंगलबा...

May 18, 2025 - 06:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register