आईटी प्लाजा महोत्सव सम्पन्न, दुई विजेताले जिते एसरको ल्यापटप

काठमाडौँ । आईटी प्लाजा महोत्सवले बम्पर पुरस्कार विजेताहरूको घोषणा गर्दै यस वर्षको संस्करण सम्पन्न गरेको छ। लक्की ड्रमार्फत दुई जना सहभागीले ल्यापटप जितेका छन्। पहिलो बम्पर पुरस्कार काशिश रावल ले जितेकी छन्। उनले कुपन नम्बर ०९३ मार्फत एसर निट्रो भी१५ (Acer Nitro V15) ल्यापटप प्राप्त गरेकी हुन्। यो पुरस्कार महोत्सव अवधिमा सामान तथा एसेसोरी खरिद गर्ने ग्राहकहरूका बीचबाट चयन गरिएको थियो। त्यस्तै, दोस्रो बम्पर पुरस्कार भक्तपुर मल्टिपल कलेजका विद्यार्थी सयुज ढकाल ले जितेका छन्। उनले कुपन नम्बर २३७५ मार्फत एसर अस्पाएर&...

May 18, 2025 - 12:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register