एआई निर्मित क्लिप विवादित बनेपछि युट्युबर ध्रुव राठीले हटाए सिख इतिहाससम्बन्धी भिडिओ

काठमाडौँ । भारतका चर्चित कन्टेन्ट क्रियटर ध्रुव राठीले ‘सिख योद्धाको उदय’ सम्बन्धी आफ्नो पछिल्लो भिडिओ हटाएका छन् । भिडिओमा प्रयोग गरिएको एआई निर्मित एनिमेटेड क्लिपले सिख समुदायको भावनामा ठेस पुर्‍याएको भन्दै विवाद उत्पन्न भएपछि राठीले सोमबार सो भिडिओ युट्युबबाट हटाएका हुन् । राठीले भिडिओ अपलोड गरिसकेपछि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दर्शकसँग यस विषयमा राय मागेका थिए । उनले भारतीय इतिहासलाई एनिमेसनको माध्यमबाट चलचित्रको रूपमा प्रस्तुत गर्ने आफ्नो लामो समयदेखिको इच्छा एआई प्रविधिले सम्भव तुल्याएको बताए...

May 19, 2025 - 18:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register