राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए सपथ (तस्विरहरू)

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक प्रस्थान गरेका छन् […]

May 21, 2025 - 07:11
 0
राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए सपथ (तस्विरहरू)

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक प्रस्थान गरेका छन् ।

सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । बाँकी तस्विरमा हेनुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register