गाजामा पर्याप्त मानवीय सहायता पुर्‍याउन पोप लियोको अपिल

काठमाडौं । भ्याटिकनमा, पोप लियोले गाजामा मानवीय सहयोग गर्न अपिल गरेका छन् । बुधबार आयोजित एक कार्यक्रमा उनले गाजामा पर्याप्त मानवीय सहायता’ पुर्‍याउन आह्वान गरेका हुन् । ‘गाजा पट्टीको अवस्था दिन प्रतिदिन चिन्ताजनक र पीडादायी हुँदै गइरहेको छ,’ सेन्ट पिटर्स स्क्वायरमा आम दर्शकदीर्घासँगको पहिलो साक्षत्कारमा भने, ‘म मानवीय सहायता गाजा प्रवेश गर्न अनुमति दिन अपिल […]

May 21, 2025 - 13:08
 0
गाजामा पर्याप्त मानवीय सहायता पुर्‍याउन पोप लियोको अपिल

काठमाडौं । भ्याटिकनमा, पोप लियोले गाजामा मानवीय सहयोग गर्न अपिल गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रमा उनले गाजामा पर्याप्त मानवीय सहायता’ पुर्‍याउन आह्वान गरेका हुन् ।

‘गाजा पट्टीको अवस्था दिन प्रतिदिन चिन्ताजनक र पीडादायी हुँदै गइरहेको छ,’ सेन्ट पिटर्स स्क्वायरमा आम दर्शकदीर्घासँगको पहिलो साक्षत्कारमा भने, ‘म मानवीय सहायता गाजा प्रवेश गर्न अनुमति दिन अपिल गर्दछु । त्यहाँ वृद्धवृद्धा, बिरामी र बालबालिकाहरू सबैभन्दा बढी पीडित छन् ।’

इजरायलले गाजामा आफ्नो नयाँ सैन्य कारबाही घोषणा गर्दै मानवीय सहायतामा लगाइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register