आयोन भीको ब्रान्ड इन्डोर्सरमा अभिनेत्री वर्षा राउत

  काठमाडौँ । नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई ‘आयोन भी’ को आधिकारिक ब्रान्ड इन्डोर्सरको रूपमा नियुक्त गरेको छ । यो सँगै कम्पनीले उनलाई गाडी समेत हस्तान्तरण गरेको छ । आयोनले नेपाली ईभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायी अनुभव मार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ । यस्तोमा वर्षा राउतलाई आयोन भीको ब्रान्ड ईन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको कम्पनीले जनाएको छ । सीजी मोटर्सका जीएम–...

May 22, 2025 - 10:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register