बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइँदै

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको हो । सो कार्ययोजनामा बृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ । योसँगै आगामी बजेटबाट ७० वर्ष पुगेकाले मात्रै वृद्धभत्ता पाउने भएका छन् । त्यस्तै, वृद्धभत्ता पाउन […]

May 23, 2025 - 11:27
 0
बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइँदै

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको हो । सो कार्ययोजनामा बृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ ।

योसँगै आगामी बजेटबाट ७० वर्ष पुगेकाले मात्रै वृद्धभत्ता पाउने भएका छन् । त्यस्तै, वृद्धभत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ ।

हाल नेपालमा ६८ वर्ष पूरा भएका सबै नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register