कोशी बजेट : मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाइने

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै भाषा आयोगको सिफारिसलाई आधार मानेर यी दुई भाषालाई सरकारी कामकाजमा समावेश गर्न आवश्यक व्यवस्था मिलाइने बताए । भाषा आयोगले कोशी […]

Jun 15, 2025 - 11:35
 0
कोशी बजेट : मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाइने

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै भाषा आयोगको सिफारिसलाई आधार मानेर यी दुई भाषालाई सरकारी कामकाजमा समावेश गर्न आवश्यक व्यवस्था मिलाइने बताए ।

भाषा आयोगले कोशी प्रदेशको सांस्कृतिक र भाषिक विविधताको संरक्षण र प्रवर्द्धनका लागि मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा सिफारिस गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register