फ्याक्टचेक: पर्वतमा बन्जी दुर्घटना भयो भन्दै भाइरल भइरहेको भिडिओ एआई-निर्मित

काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न माध्यममा यतिबेला एउटा भिडिओले चर्चा पाइरहेको छ । ‍जसमा बन्जी जम्प तथा स्विङ गर्ने प्लेटफर्म नै भत्किएर मानिसहरू दुर्घटनामा परेको देखाइएको छ । इन्स्टाग्राम रिल्स, युट्युब शर्ट्स, टिकटक, फेसबुक लगायतका माध्यममा यो भिडिओलाई डरलाग्दो र वास्तविक घटनाका रूपमा प्रस्तुत गरिएको छ । विशेषगरी भारतीय मिडिया र सामाजिक सञ्जालमा यसले ठुलो चर्चा पाएको छ । नेपालमा पनि केही सामाजिक सञ्जाल पेज तथा प्रयोगकर्ताले यो भिडिओ शेयर गरिरहेका छन् । भिडिओमा ‘The Cliff’ लेखिएको ...

May 23, 2025 - 15:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register