इन्स्टाग्राममा नयाँ प्रयोगकर्ता ल्याउने क्रियटरले साढे २ लाख रुपैयाँसम्म कमाउन सक्ने
काठमाडौँ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले एपमा नयाँ प्रयोगकर्तालाई आकर्षित गर्न नयाँ रणनीति अपनाएको छ । कम्पनीले हालै मात्र ‘रेफरल’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ । यस योजना अन्तर्गत आफूले रेफर गरेको प्रोगकर्ता इन्स्टाग्राममा जोडियो भने इन्स्टाग्रामबाट पैसा कमाउन सकिन्छ । बिजनेस इन्साइडर कम्पनीले यस नयाँ मोनिटाइजेसन कार्यक्रमबारे पुष्टि गरेको छ । ‘रेफरल्स’ नामक यो कार्यक्रम हाल अमेरिकामा रहेका क्रियटरका लागि मात्र इन्भिटेसनमा आधारित सीमित परीक्षण हो । यस कार्यक्रम अन्तर्गत क्रियटरले शेयर ग...

What's Your Reaction?






