नेटफ्लिक्समा अब एआई च्याटबट, मोबाइलमा आफूले चाहेको फिल्म र शो खोज्न सजिलो हुने

काठमाडौँ । चर्चित स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आफ्नो आईओएस एपमा एआई च्याटबट ल्याउने घोषणा गरेको छ । अहिले परीक्षणको रूपमा उपलब्ध रहेको यो च्याटबटमार्फत प्रयोगकर्ताले आफूले हेर्न चाहेको फिल्म वा शो सजिलै खोज्न सक्ने कम्पनीले जनाएको छ । लामो समयदेखि नेटफ्लिक्सका विभिन्न क्याटेगरीहरूमा भौंतारिँदा पनि आफूलाई मन पर्ने कुरा फेला पार्न नसकेका प्रयोगकर्ताहरूका लागि यो नयाँ फिचर निकै उपयोगी हुने कम्पनीको विश्वास छ। यसअघि नेटफ्लिक्सले आफ्नो एल्गोरिदम र ‘प्ले समथिङ’ बटन जस्ता अप्सन ल्याए पनि प्रयोगकर्ताहरूले सहजता महसुस गर्न स...

May 8, 2025 - 07:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register