आइतबार ८.५७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

May 25, 2025 - 10:59
 0
आइतबार ८.५७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register