कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प

झापा, १४ जेठ । कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११ः५६ बजे कास्कीको फुलिबाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । यत्तिको भूकम्पले खासै क्षति गर्ने सम्भावना नहुने भूकम्पविद् बताउँछन् । यसअघि जेठ ९ गते मात्र बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५।१ म्याग्निच्युडको [...] The post कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प appeared first on Jhapa Online.

May 28, 2025 - 11:11
 0
कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प

झापा, १४ जेठ । कास्की केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ११ः५६ बजे कास्कीको फुलिबाङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । यत्तिको भूकम्पले खासै क्षति गर्ने सम्भावना नहुने भूकम्पविद् बताउँछन् ।

यसअघि जेठ ९ गते मात्र बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५।१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि यही जेठ ६ गते पनि कास्कीकै सिनुवा आसपास केन्द्र भएर ४।७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

The post कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register