टिकटक प्रतिबन्धपछि दाउ खोज्दै इन्स्टाग्राम, अब रिल्समा ३ मिनेटको भिडिओ अपलोड गर्न सकिने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले रिल्स भिडिओको समय सीमा बढाएको छ । अब प्रयोगकर्ताहरूले इन्स्टाग्राममा तीन मिनेटसम्मका रिल्स भिडिओ अपलोड गर्न सक्ने भएका छन् ।  यसअघि यो सीमा ९० सेकेन्ड मात्र थियो । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्रयोगकर्ताको प्रतिक्रियालाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको बताएका छन् । उनले ९० सेकेन्डको समय सीमा धेरै छोटो भएको गुनासो आएपछि यसलाई बढाउने निर्णय गरिएको बताए ।  गत वर्षको जुलाईमा मोसेरीले लामो भिडिओले इन्स्टाग्रामको मुख्य पहिचानलाई असर गर्ने भन्दै यसलाई प्राथमिकता नदिने बत...

Jan 19, 2025 - 06:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register