बजेटः कीर्तिपुर क्रिकेट रंगशाला बनाउन ४० करोड विनियोजन 

काठमाडौँ । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला बनाउन ४० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन गरेको हो ।  सोही बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन […]

May 29, 2025 - 11:47
 0
बजेटः कीर्तिपुर क्रिकेट रंगशाला बनाउन ४० करोड विनियोजन 

काठमाडौँ । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला बनाउन ४० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन गरेको हो । 

सोही बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । त्यस्तै, कीर्तिपुर बाहेकका अन्य चार वटा मैदान स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register