काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले वर्षेनी भोटो देखाउने जात्राका दिन बिदा दिँदै आएको छ । 

May 30, 2025 - 09:50
 0
काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले वर्षेनी भोटो देखाउने जात्राका दिन बिदा दिँदै आएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register