रोकिएको अभियान माओवादीले २१ जेठबाट सुरु गर्ने

काठमाडों, १६ जेठ । रोकिएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान माओवादी केन्द्रले २१ जेठदेखि पुनः सुरु गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले २१ देखि २५ जेठसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । माओवादीले गत २ जेठदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गमा केन्द्रित हुँदै जनजागरण अभियान पोखरा पुगेर रोकिएको छ [...] The post रोकिएको अभियान माओवादीले २१ जेठबाट सुरु गर्ने appeared first on Jhapa Online.

May 30, 2025 - 09:48
 0
रोकिएको अभियान माओवादीले २१ जेठबाट सुरु गर्ने

काठमाडों, १६ जेठ । रोकिएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान माओवादी केन्द्रले २१ जेठदेखि पुनः सुरु गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले २१ देखि २५ जेठसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

माओवादीले गत २ जेठदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गमा केन्द्रित हुँदै जनजागरण अभियान पोखरा पुगेर रोकिएको छ ।

The post रोकिएको अभियान माओवादीले २१ जेठबाट सुरु गर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register