तपाईंलाई कति छ तनाव ? अब निधारमा टाँसिने ई-ट्याटुले बताइदिने छ !

काठमाडौँ । मानसिक तनावको अवस्थालाई मापन गर्न विद्युतीय ट्याटुको प्रयोग सम्भव हुने अध्ययनले देखाएको छ । द गार्डियनमा प्रकाशित एक समाचारअनुसार अमेरिकास्थित टेक्सस विश्वविद्यालयका वैज्ञानिकहरूले विशेष प्रकारको इलेक्ट्रोनिक ट्याटु (ई-ट्याटु) विकास गरेका छन् । यो ई-ट्याटु व्यक्तिको निधारमा टाँसेर मानसिक तनावको अवस्था तत्कालै ट्र्याक गर्न सकिने बताइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार यो प्रविधि पाइलट, चिकित्सक, नर्स लगायत उच्च जोखिममा काम गर्ने पेशागत समूहका लागि विशेष उपयोगी हुन सक्छ । उपकरणले मानसिक तनाव अत्यधि...

May 30, 2025 - 18:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register