भिजिट भिसामा दुबई पुगेका नेपाली स्वदेश फर्किएर बेटिङमा संलग्न, ५ भारतीयसहित १७ जना पक्राउ

काठमाडौँ । नेपाललाई आधार बनाएर अन्तर्राष्ट्रिय स्तरमा अवैध अनलाइन सट्टेबाजी (बेटिङ) सञ्चालन गर्दै आएको आरोपमा एक गिरोह पक्राउ परेको छ । बेटिङ खेलाएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति ललितपुरका विभिन्न स्थानबाट १२ नेपाली र पाँच भारतीय गरी १७ जनालाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेकाबाट पछिल्लो पाँच महिनामा मात्रै ८१ करोड नेपाली रुपैयाँ बराबरको कारोबार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार ललितपुरक...

Jun 3, 2025 - 10:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register