फेसबुक लाइभ भिडिओ अब ३० दिनपछि आफैं डिलिट हुने

काठमाडौं ।​ फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । मंगलबार एक ब्लग पोस्टमार्फत मेटाले यो नयाँ नियमबारे जानकारी दिएको हो । यसअघि लाइभ भिडिओ अनिश्चितकालसम्म फेसबुकमा सुरक्षित रहन्थ्यो । फेसबुकका अनुसार यो नयाँ नीति फेब्रुअरी १९ अर्थात् आजैदेखि लागू हुनेछ । यसको मतलब अब ३० दिनभन्दा पुराना लाइभ भिडिओहरू फेसबुकबाट हट्नेछन् । तर, फेसबुकले भिडिओ हटाउनुअघि प्रयोगकर्ताहरूलाई नोटिफिकेसन पठाउनेछ । प्रयोगकर्ताहरूले ती भिडिओहरूलाई के गर्ने भन्ने निर्णय गर्न ९० दिनको समय पाउनेछन् । यो अवधिमा...

Feb 19, 2025 - 13:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register